कोरोना नियन्त्रणमा सरकार असफल, कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै गम्भिरता देखाउन ध्यानाकर्षण गराएको छ । कोरोना महामारीले पार्ने अल्पकालिन र दीर्घकालिन समस्याको विषयमा प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसले आज ध्यानाकर्षण पत्र बुझाएको हो । प्रधानमन्त्री ओलीलाई बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाएपछि कांग्रेस नेताहरुले संक्रमण देखिएको साढे चार महिना वित्दा पनि सरकारले तदारुकताका साथ काम … Continue reading कोरोना नियन्त्रणमा सरकार असफल, कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र